[ultimate_spacer height=”20″]

संघीयता कार्यान्वयन संगै वि।सं। २०७४ सालमा प्रदेश सरकार गठन भए पछि यस प्रदेश भित्रको समग्र आर्थिक श्रोतको मेरुदण्ड तथा उपभोक्ताको दैनिक उपभोग्य वस्तु उपलब्ध गराई सेवा पुर्‍याउने, उद्योग व्यवसायको नियमन विकास तथा गुणस्तरीय सेवा सर्वसुलभ रुपमा उपभोक्ता बीचमा पुर्‍याउन, समग्र व्यवसायको उत्थान तथा विकास गर्ने तथा पर्यटनको प्रचुर सम्भावना रहेको यस प्रदेशमा पर्यटकलाई आकर्षिक गरी देशको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नु प्रदेश सरकारको मूल मर्म हो । यसै कुरालाई ध्यानमा राखेर मिति २०७४ सालमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय स्थापना भई कार्य सम्पादन भई आएकोमा गण्डकी प्रदेश सरकारको मिति २०७८।०२।०५ को निर्णयानुसार पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिको कार्य क्षेत्र समेट्ने गरी छुट्टै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थापना भई कार्य सुरु भएको हो । यस अन्तर्गत प्रदेश स्तरमा उद्योग, वाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मातहतका ११ वटा घरेलु तथा साना उद्योग कार्यालयहरु र पर्यटन कार्यालय कास्कीबाट कार्य सम्पादन हुँदै आएको छ । कार्य सम्पादन गर्दा प्रदेश कानून नबनेको हकमा संघीय कानून बमोजिम र प्रदेश कानून बनिसकेको हकमा सही बमोजिम कार्य सम्पादन हुँदै आएको छ । थप विवरण

[ultimate_spacer height=”20″][ultimate_heading main_heading=”सूचना तथा समाचार” main_heading_color=”#2360b9″ alignment=”left”][/ultimate_heading][ultimate_spacer height=”30″]
प्रवक्ता

9856017205

सूचना अधिकारी

9856017206

[ultimate_spacer height=”30″][ultimate_heading main_heading=”पर्यटकीय गन्तव्यहरू” main_heading_color=”#2360b9″][/ultimate_heading][ultimate_spacer height=”30″]
[ultimate_spacer height=”30″][ultimate_heading main_heading=”प्रकाशनहरू” main_heading_color=”#2360b9″][/ultimate_heading][ultimate_spacer height=”30″]