वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८३
वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८३
स्वीकृत मिति: २०८३।०५।०३(मा.मन्त्रीस्तर)
प्रस्तावनाः गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र यस मातहतका कार्यालयहरूको आर्थिक वर्ष 208३/08४ को स्वीकृत वार्षिक कार्यक्रमलाई व्यवस्थित तथा पारदर्शी बनाई प्रभावकारी कार्यान्वयन र एकरुपता कायम गर्न आवश्यक भएकाले,
गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधि, २०81 को दफा ४1 ले दिएको अधिकार प्रयोग गरी गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालयले देहायको मापदण्ड बनाई लागू गरेको छ।
Download: वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८३
17
