लिलाम बिक्री सम्वन्धि बोलपत्र स्विकृत गर्ने आशयको सूचना प्रकाशित मिति २०८३।०४।२१
लिलाम बिक्री सम्वन्धि बोलपत्र स्विकृत गर्ने आशयको सूचना
प्रकाशित मिति २०८३।०४।२१
यस मन्त्रालयको सुचना नं. २ (लिलाम)/२०८२/८३, मिति २०८३।०३।३० गतेको सिलबन्दी बोलपत्रद्वारा लिलाम गर्ने सूचना अनुसार तोकिएको समयमा रितपुर्वक दर्ता हुन आएका बोलपत्रहरुमध्ये देहाय वमोजिमको बोलपत्रदाताले पेश गरेको बोलपत्र सारभुत रुपमा प्रभावग्राही देखीन आएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) एव सरकारी सम्पती तथा जिन्सी मालसामान लिलाम बिक्री सम्वन्धी कार्यविधि, २०७९ को दफा ९ को उपदफा (११) को प्रयोजनार्थ सम्वन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ ।
देहाय
| क्र.सं. | सूचना नं. | बोलपत्रको किसिम | स्वीकृत हुने फर्म | कबोल अंक (रु.) |
| १ | २ (लिलाम)/२०८२/८३ | लिलाम बिक्री | श्री जय माँ वैष्णो स्क्रेप सेन्टर, पोखरा-९ कास्की | ६,८०,५५१/- (अक्षरेपी छ लाख असी हजार पाँच सय एकाउन्न) |
Download: लिलाम बिक्री सम्वन्धि बोलपत्र स्विकृत गर्ने आशयको सूचना प्रकाशित मिति २०८३।०४।२१
13
