• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • ०६१ ५८७९८२,५८७९९७,५८८१३५, ५८८२५८
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English
official-logo

गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय

पोखरा, नेपाल

animated national flag
  • हाम्रो बारेमा
    • कर्मचारीहरु
    • हाम्रो बारेमा
    • मातहतका निकाय
    • पूर्व सचिवहरू
    • पुर्व मन्त्रीहरु
  • सूचना तथा समाचार
  • मौजुदा कानून
    • ऐन
    • नियमावली
    • कार्यविधि
    • मापदण्ड
  • प्रकाशन
    • बार्षिक नीति तथा कार्यक्रम
    • बार्षिक विकास कार्यक्रम
    • बार्षिक प्रगति पुस्तिका
  • स्वतः प्रकाशन
  • डाउनलोड
    • अन्य प्रकाशनहरु
  • मिडिया सेन्टर
    • एल्बमहरु
    • भिडियोहरु
  • गुनासो / प्रतिक्रिया
  • सम्पर्क
  • सूचना प्रणाली
    • उद्योग तथा वाणिज्य सफ्टवयर
    • जि आई ओ एम एस
    • ईमेल प्रणाली
    • सार्वजनिक दर्ता प्रणाली
  1. गृहपृष्ठ
  2. ऐन
  3. गण्डकी प्रदेश साझेदारी फर्म ऐन, २०८१

गण्डकी प्रदेश साझेदारी फर्म ऐन, २०८१



प्रदेश राजपत्र
गण्डकी प्रदेश सरकारद्वारा प्रकाशित
खण्ड ०८) पोखरा, बैशाख ०८ गते, २०८२ साल (अतिरिक्ताङ्क ०१
भाग १
गण्डकी प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको सूचना
नेपालको संविधान बमोजिम प्रदेश सभाले बनाएको देहाय बमोजिमको ऐन सर्वसाधारण सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।
सम्वत् २०८२ सालको ऐन नं. ०१
गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको ऐन
प्रस्तावनाः गण्डकी प्रदेशभित्र दुई वा दुई भन्दा बढी व्यक्तिको पुँजीलाई एकीकृत गरी उद्योग, व्यापार तथा व्यवसायमा लगानीको अभिवृद्धिका लागि साझेदारी फर्मको दर्ता, खण्ड ०८) अरि ०१, प्रदेश राजपत्र भाग १ मिति २०८२।०१।०८
नवीकरण र नियमन मार्फत् त्यस्ता फर्मको संरक्षण र प्रवर्द्धन गर्दै प्रदेशको आर्थिक
समृद्धिमा टेवा पुऱ्याउन वाञ्छनीय भएकोले,
गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ।
परिच्छेद-१
प्रारम्भिक
१.
संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “गण्डकी प्रदेश साझेदारी फर्म
ऐन, २०८१” रहेको छ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
"कार्यालय” भन्नाले मन्त्रालय मातहतको उद्योग, वाणिज्य (क) सम्बन्धी विषय हेर्ने जिल्ला स्थित कार्यालय सम्झनु पर्छ ।
(ख) "तेस्रो पक्ष” भन्नाले साझेदारी व्यवसायका सम्बन्धमा साझेदार बाहेकका अरु कुनै व्यक्ति सम्झनु पर्छ ।
(ग) "निर्देशनालय” भन्नाले मन्त्रालय मातहतको उद्योग, वाणिज्य सम्बन्धी विषय हेर्ने निर्देशनालय सम्झनु पर्छ ।
(घ)
“प्रदेश” भन्नाले गण्डकी प्रदेश सम्झनु पर्छ।
(ङ)
“प्रदेश सरकार” भन्नाले गण्डकी प्रदेश सरकार सम्झनु पर्छ ।
(च)
"फर्म" भन्नाले दफा ६ बमोजिम दर्ता भएको साझेदारी फर्म सम्झनु पर्छ ।
(छ)
"मन्त्रालय” भन्नाले प्रदेश सरकारको उद्योग, वाणिज्य सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ज) “व्यवसाय” भन्नाले कानून बमोजिम कुनै उद्योग, व्यापार वा वाणिज्य सम्बन्धी पेशा वा व्यवसाय सञ्चालन गर्ने काम सम्झनु पर्छ ।
(झ) "साझेदारी" भन्नाले दफा ६ बमोजिम दर्ता भएको फर्मबाट गरिने व्यवसाय सम्झनु पर्छ ।

Download: गण्डकी प्रदेश साझेदारी फर्म ऐन, २०८१


Share Tweet Share
197
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरा नेपाल
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
  •   ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय फेवा ड्याम , पोखरा
  •   स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय,गण्डकी प्रदेश ,पोखराा
  •   प्रदेश सभा , गण्डकी प्रदेश
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय
पोखरा, नेपाल

०६१ ५८७९८२,५८७९९७,५८८१३५, ५८८२५८

motics@gandaki.gov.np

https://motics.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Ministry of Industry, Tourism and Transport Management 2026