जनवादी गणतन्त्र चिनको स्वशासित क्षेत्र तिव्बतका जन-कंग्रेशका स्थायी समितिका उप-सभापती H.E. Mr. Jian Bai नेतृत्वको प्रतिनिधिमण्डल र गण्डकी प्रदेशका माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाज्यू विच मिति २०८०/०३/१४ गते भएको शिष्टार भेटघाट । भेटघाटका क्रममा दुई पक्षिय सम्बन्ध, सहयोग र सहकार्यका विषयमा छलफल भयो ।

















ताजा अपडेट