एक स्थानीय तह एक उद्योग ग्राम

  • आ.व. २०७५।०७६ मा सबै ८५ वटा स्थानीय तहमा औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन भएको ।
  • उक्त अध्ययनले प्रदेशका ५१ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनाको सम्भावना देखाएको ।
  • अध्ययनका क्रममा १९ वटा स्थानीय तहले जग्गा सिफारिस गर्न नसकेका
  • जग्गा सिफारिस भएका मध्ये १५ वटा स्थानीय तहमा आर्थिक, प्राविधिक, भौतिक तथा वातावरणीय दृष्ट्रीकोणले उद्योग ग्राम स्थापना गर्न सम्भव नदेखिएको ।
  • सम्भाव्य मध्ये जम्मा २९ वटा स्थानीय तहबाट आवश्यक कागजात प्राप्त गरी घोषणाका लागि नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस भएकोमा हालसम्म जम्मा २४ वटा स्थानीय तहमा उद्योग ग्राम घोषणा भएको ।
  • नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आ व २०७७।०७८ मा यस प्रदेशका २० वटा स्थानीय तहमा उद्योग ग्रामको पूर्व सम्भाव्यता अध्ययनको कार्य हुँदै गरेको अवस्था, कोभिडका कारण प्रभावित ।

(उद्योग ग्राम सम्बन्धी अन्य विवरण पछाडी संलग्न गरिएको ।)

सुचना अधिकारी

बिमल प्रसाद गौतम

सूचना अधिकारी मोबाइल नं : 9856017206 ईमेल : motics.gandaki@gmail.com
सम्पर्क विवरण

सम्पर्क नं
+९७७ ०६१ ५८७९८२
+९७७ ०६१ ५८७९९७
+९७७ ०६१ ५८८१३५
+९७७ ०६१ ५८८२५८

खुल्ने समय
आइतवार – बिहीबार : १० बजे – ५ बजे
शुक्रवार : १० बजे – ३ बजे

Copyright © 2025 MOTICS | Design & Developed By: EasySoftnepal