तालिम कार्यक्रम
पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा मिति २०७९।०८।१० र ११ गते (२ दिन) यस पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेश मातहतका ११ वटा पर्यटन तथा उद्योग कार्यालय, निर्देशनालय र पर्यटन कार्यालय, पोखराका कर्मचारीहरुलाई पर्यटन सेवा प्रवाह सम्वन्धी र प्रथम चौमासिक समिक्षा कार्यक्रम ल्वाङ होमस्टे, कास्कीमा सञ्चालन गरिएको ।