पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा मिति २०७८।०७।११ र १२ गते (२ दिन) यस मन्त्रालय मातहतका ११ वटा घरेलु तथा साना उद्योग कार्यालय र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख एवं कर्मचारीहरुलाई विद्युतीय सेवा सञ्चालन (सफ्टवेयर प्रयोग) सम्वन्धी तालिम पोखरामा सञ्चालन गरिएको ।