- करिब ६२ भन्दा बढी प्रकारका विषयगत व्यवसायहरु क्रियाशील रहेका ।
- हाल सम्म गण्डकी प्रदेशमा दर्ता भएका औद्योगिक प्रतिष्ठानहरु (लघु, घरेलु तथा साना उद्योग) को संख्या जम्मा ६९०८६ रहेको ।
- हालसम्म यस प्रदेशमा दर्ता भएका वाणिज्य फर्महरुको संख्या जम्मा ६५८४१ रहेको ।